१५ आश्विन २०८३, बिहिबार

Tag: मौसम पूर्वानुमान

२०७८ चैत ५ गते शनिबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, चैत ५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा उल्लेखनिय मौसमी प्राणाली छैन । हाल मौसमको अवस्था देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम