९ फाल्गुन २०८२, शनिबार

Tag: मौसम पूर्वानुमान

२०७९ असार १३ गते सोमबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, असार १३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छ