६ जेष्ठ २०८१, आइतबार

Tag: मौसम पूर्वानुमान

२०८० फागुन ९ गते बुधबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल मौसमको अवस्था मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली तथा