१ असार २०८१, शुक्रबार

Tag: मौसम पूर्वानुमान

यस्तो छ देशभरको तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ, पुस २४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल बागमती प्रदेश, गण्डकी प्रदेश,