२५ चैत्र २०८२, बुधबार

Tag: मौसम पूर्वानुमान

२०७९ मंसिर २३ गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, मंसिर २३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल मौसमको अवस्था देशका पहाडी भू-भागका थोरै स्थानहरूमा आंशिक बदली र बाँकी