६ चैत्र २०८२, शुक्रबार

Tag: मोहम्मद मुस्ताक आलम

आलमप्रति अध्यक्षद्वयको श्रद्धाञ्जलि

३० असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमलाई प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिम श्रद्धाञ्जलि दिनुभएको छ । नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा दिवंगत नेता आलमको