८ बैशाख २०८१, शनिबार

Tag: मोहम्मद अफताब आलम

आलमविरुद्धको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी नै तोकिएन

काठमाडौँ । नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी नै तोकिएन् । गोला टिप्न पर्याप्त न्यायाधीश नभएपछि आलमविरुद्धको मुद्दा स्थगित सूचीमा परेको हो । सात न्यायाधीश भएको रौटहट जिल्ला अदालतमा आइतबार दुई न्यायाधीश