१२ बैशाख २०८१, बुधबार

Tag: मोबाइल

बालबालिकाको भुल्ने र खेल्ने साधन नै ‘मोबाइल’

टीकापुर । कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्छन् । उनका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई तनाव हुन थालेको छ । छोराले मोबाइलमा विभिन्न एपहरू चलाउने, विभिन्न खेलमा रमाउने गर्न थाल्दा बच्चाको पढाइ बिग्रिएको