१४ कार्तिक २०८३, शनिबार

Tag: मोटरबोट सञ्चालन

‘अब नारायणीमा मोटरबोट सञ्चालनको शैली बदल्नुपर्छ’

चितवन । नारायणी नदीमा मोटरबोट चढ्ने पर्यटकको आकर्षण घट्दै गएपछि व्यवसायीले सञ्चालनको परम्परागत शैली परिवर्तन गरी नयाँपन दिनुपर्ने आवश्यकता औँल्याएका छन् । नारायणी नदीमा विगतका वर्षमा मोटरबोट चढ्न पर्यटकको भीड लाग्ने गरे पनि पछिल्लो समय आकर्षण घट्दै गएको व्यवसायीको अनुभव