३ आश्विन २०८१, बिहीबार

Tag: मेरो बा

पिताको महत्त्व झल्काउने लघु चलचित्र ‘मेरो बा’

काठमाडौँ । कुशे औंशीको अवसर पारेर पिताको महत्त्व झल्काउने लघु चलचित्र ‘मेरो बा’ सार्वजनिक भएको छ । रमेश थापाको लेखन तथा निर्देशन रहेको यो लघु चलचित्र म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सो लघु चलचित्रमा प्रभाकर न्यौपाने, विकास