१९ जेष्ठ २०८३, मंगलबार

Tag: मेयर पक्राउ

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । सिंहलाई पर्साको ठोरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पर्सा जिल्ला अदालतले सिंहलाई लिखत किर्ते गरेको कसुरमा गत जेठ ८ गते पक्राउ पुर्जी जारी गरेको थियो । उनीसहित अन्य