२१ बैशाख २०८१, शुक्रबार

Tag: मृत्यु हुनेको संख्या

अछाम पहिरो (अपडेट) : मृत्यु हुनेको संख्या १७ जना पुग्यो, ६ जना बेपत्ता

अछाम । अछामको विभिन्न भागमा पहिरो जाँदा मृत्यु हुनेको संख्या १७ जना पुगेको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । लगातारको वर्षा र पहिरोमा परी यहाँ जनधनको क्षति भएको हो । अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका