१४ बैशाख २०८१, शुक्रबार

Tag: मृगौला किनबेच

मृगौला किनबेचको आरोपमा निदान अस्पतालका सीईओसहित ५ जना पक्राउ

२९ असोज, काठमाडौं । निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृतसहित ५ जनाललाई प्रहरीले पक्राउ गरेको छ । पुल्चोकस्थित उक्त अस्पतालले एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मृगौला झिकेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । एक व्यक्तिको नामम अर्कैको मृगौला झिकी किनबेच तथा