२ चैत्र २०८२, सोमबार

Tag: मूल्य वद्धि

पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य वद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वद्धि गरेको छ । निगमका अनुसार पेट्रोलमा १५ र डिजल मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । वृद्धि भएको मूल्य हिजो राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ