१४ बैशाख २०८१, शुक्रबार

Tag: मुसहर पुरुष

मुसहर पुरुषको औसत आयु ४० वर्ष मात्रै

सञ्जीत कुमार मण्डल, जलेश्वर, १३ भदौ । उठ्ने बित्तिकै रक्सी खाने, दिउँसो पनि रक्सी खाने र बेलुका फेरि रक्सी खाएर सुत्ने उनीहरुको दिनचर्या नै हो । मानिसले काम गरेर थकाइ मार्न कहिलेकाहीँ पिउँछन् । सधैं पिउनेले थोरै मात्रै रक्सी पिएर