४ जेष्ठ २०८३, सोमबार

Tag: मुन्दुम पदमार्ग

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर। वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जंगल यतिबेला राताम्य बनेका छन्। विशेषगरी भोजपुरको प्रसिद्ध मुन्दुम पदमार्ग क्षेत्रमा ढकमक्क फुलेका गुराँसले यहाँको प्राकृतिक सौन्दर्यलाई झन् लोभलाग्दो बनाएको छ। यस पदमार्गका जंगल यतिबेला गुराँसका विभिन्न प्रजातिले ढाकिएका छन्। रातो, गुलाबी र