७ फाल्गुन २०८२, बिहिबार

Tag: मुख्य केन्द्र

भूपू सैनिक सम्मेलन : इटहरी, भरतपुर र काठमाडौँ मुख्य केन्द्र

काठमाडौँ । नेपाली सेनाले यस वर्ष इटहरी, भरतपुर र काठमाडौँलाई मुख्य केन्द्र मानी विभिन्न ठाउँमा ‘भूपू सैनिक सम्मेलन’ आयोजना गर्ने भएको छ । त्यस क्षेत्रमा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकलाई लक्षित गरी सेनाले सम्मेलन गर्न लागेको हो । पूर्वीपृतना इटहरी,