काठमाडौं, १९ भदौ । देशका विवादास्पद व्यक्तिहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पुरस्कृत गरेका छन् । केन्द्रीय सदस्य एनपी साउदको नेतृत्वमा रहेको शुभेच्छुक संस्था समन्वय विभागमा विवादास्पद व्यक्तिहरु राखिएका छन् । जसमा बिद्युत् प्राधिकरणमा भ्रष्टाचारका आरोपी मुकेश काफ्लेदेखि बैंकिङ कसुर मुद्दा