१२ मंसिर २०८१, बुधबार

Tag: मुआब्जा समिति गठन

रेल्वे प्रभावित समन्वय तथा मुआब्जा समिति गठन

झापा । प्रदेश नं १ स्तरीय ‘रेल्वे प्रभावित समन्वय तथा मुआब्जा समिति’ गठन गरिएको छ । पालिकाहरुले चलनचल्तीको जग्गाको मूल्य रेल विभागलाई पठाउन ढिलासुस्ती गरेपछि प्रदेशभित्रका रेल्वे प्रभावितहरुले खबरदारी गर्न समिति गठन गरेका हुन् । रेल विभागले पत्रचार गरी स्थानीयपालिका