६ बैशाख २०८१, बिहिबार

Tag: मीन विश्वकर्मा

काँग्रेसको प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मा नियुक्त

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीन विश्वकर्मा नियुक्त भएका छन् । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले उनीहरूलाई आज बुधबार नियुक्त गरेका हुन् । यसअघि प्रमुख सचेतक रहेका