११ मंसिर २०८१, मंगलबार

Tag: मिलेर काम तयार छौं

भारतले मुख खोल्दै भन्यो – प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम तयार छौं

काठमाडौं । दक्षिणतिरको छिमेकी मित्रराष्ट्र भारतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ सरकारसँग मिलेर काम तयार रहेको बताएको छ । प्रचण्ड प्रधानमन्त्री भएपछि बहुचर्चित काठमाडौं–केरुङ रेलमार्गको विस्तृत अध्ययन थाल्न उत्तरको मित्रराष्ट्र चीनबाट चिनियाँ टोली काठमाडौँमा आइपुगेपछि भारतको