८ बैशाख २०८३, मंगलबार

Tag: मिर्गौला दान

प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्ने समीक्षाको अवस्था कस्तो छ त ?

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको लागि भगवान जस्तै बनेकी समीक्षा संग्रौला ज्ञवालीलाई शल्यकक्षबाट पोष्ट अपरेटिभ वार्डमा सारिएको छ । ओलीको लागि मिर्गौला दान गर्ने ज्ञवालीलाई शल्यक्रियापछि राखिने वार्डमा सारिएको हो । ज्ञवालीको शरीरबाट निकालिएको मिर्गौला प्रधानमन्त्री ओलीको