७ बैशाख २०८१, शुक्रबार

Tag: मानव स्वास्थ्य

मानव स्वास्थ्यको लागि कस्तो चिया पिउनु ठिक हुन्छ ?

चियाको स्वाद नलिने शायद को होला ? आजकाल कालो चिया खानेको संख्या ह्वात्तै बढेको देखिन्छ । यसको ठोस कारण हो सेतो चियाको प्रयोग बढी गर्नाले पत्थरी बन्ने कुराको जानकारी हुनु । स्वास्थ्यको दृष्टिकोणले सेतो चिया भन्दा रातो चियाले धेरै फाइदा