९ असार २०८३, मंगलबार

Tag: माछाका काँडा

गृहमन्त्रीको ब्रेकफास्टमा माछाका काँडा भेटिएपछि होटलका दुई कुक प्रहरी नियन्त्रणमा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको खानामा माछाका काँडा भेटिएपछि दुई कुकु (भान्छे) लाई प्रहरीले नियन्त्रणमा लिएको हो । पार्टीको महाधिवेशनको सिलसिलामा चितवन रहेका गृहमन्त्री गुरुङको अम्लेटमा काँडा भेटिएपछि होटलका २ कामदारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आज बिहान एयरपोर्ट अगाडिको