आज माघ १९ गते, पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्रमाथि ‘कु’ गरेको कालो दिन
काठमाडौं । आज माघ १९ गते । तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘राजनीतिक कू’ गरेको कालो दिनको रुपमा स्मरण गरिँदैछ । १७ वर्षअघि आजकै दिनमा तत्कालीन राजा ज्ञानेन्द्रले राजनैतिक ‘कु’ गरेर निरङ्कुश शासनको सुरुवात गरेका थिए। मुलुकमा जारी हिंसात्मक द्वन्द्वलाई देखाएर