२१ बैशाख २०८१, शुक्रबार

Tag: माओवादीको निर्णय

विनालाई मन्त्री बनाउने माओवादीको निर्णय

१४ फागुन काठमाण्डौ । माओवादी केन्द्रले विना मगरलाई मन्त्री बनाउने तयारी गरेको छ । चुनावको मुखैमा पति बियोगमा परेकी विना कञ्चनपुर ३ वाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । उनी पार्टी अध्यक्ष प्रचण्डकी बुहारी पनि हुन् । उनलाई मन्त्री बनाउन