महोत्तरी । मिथिला माध्यमिकी यात्राका सहभागी आज चौथो दिन महोत्तरी जिल्ला प्रवेश गरेका छन् । तेस्रो दिन भारतको बिहार राज्यमा पर्ने मधुवनी जिल्लाको गिरिजास्थानमा रात्रिविश्राम गरेका यात्री आज चौथो दिन एकाबिहानैदेखि महोत्तरीको भारतीय सीमावर्ती मटिहानी आइपुग्ने क्रम शुरु भएको हो