६ बैशाख २०८१, बिहिबार

Tag: महेन्द्र यादव

महेन्द्र यादवमाथिकाे आक्रमणबारे छानविन गर्न काँग्रेसको सरकारसँग माग

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको निष्पक्ष छानविन गर्नुपर्ने माग गरेका छन् । उनले घटनाको भत्र्सना गर्दै दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गरे । प्रतिनिधिसभाको आजको वैठकको विशेष समयमा बोल्दै लेखकले