१४ बैशाख २०८१, शुक्रबार

Tag: महेन्द्र बहादुर शाही

निष्कासित ४ सांसद एमालेमा फर्किए, कर्णालीका मुख्यमन्त्री शाहीको पद फेरि धरापमा

सुर्खेत । सर्वोच्च अदालतले निष्कासित एमालेका ४ जना प्रदेशसभा सदस्यहरुलाई पुनर्वहाली गर्न आदेश दिएसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही प्राविधिक रुपमा अल्पमतमा परेर उनको पद फेरि धरापमा परेको छ । आज कर्णाली प्रदेशका सभामुखले सर्वोच्चको आदेश अनुसार एमालेवाट निष्कासित