‘कोरोनाविरुद्धको लडाइँमा चिकित्सकको भूमिका महत्वपूर्ण’
सुर्खेत, २७ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाविरुद्धको लडाईमा चिकित्सकको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । कर्णाली प्रदेश अस्पतालको अवस्था बुझ्न पुग्नुभएका मुख्यमन्त्री शा आज चिकित्सकसँग अन्तरक्रिया गर्दै उहाँहरुको भूमिकाबाट नै कोरोनाविरुद्धको लडाँ जित्न सकिने बताउनुभयो । “विश्व