६ बैशाख २०८१, बिहिबार

Tag: महिला फुटबल

पहिलो हाफमा नेपालमाथि बंगलादेशको २-० को अग्रता

काठमाडौँ । साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको फाइनल खेलको मध्यान्तरसम्म नेपाल बङ्लादेशसँग २–० गोलले पछाडि परेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी रहेको खेलमा नेपाल बङ्गलादेशसँग २–० गोलले पछाडि परेको हो । बङ्लादेशका लागि सामसुनाहरले खेलको १३ मिनेटमा गोल गरिन्