२३ बैशाख २०८१, आइतबार

Tag: महामारी

महामारी बन्दैछ, भिटामिन डी को कमी

परिचय : भिटामीन ‘डी’ चिल्लोमा घुल्ने स्टेरोइडल (कोलेस्टेरोलबाट बनेको) भिटामिन हो । यो भिटामिन प्राकृतिक रुपमा धेरै कम खानेकुराहरुमा मात्र पाईन्छ । क्यालसियम र फस्फोरस जस्ता महत्वपूर्ण खनिज तत्वहरुको उपपाचन (Metabolism) का लागि आवश्यक यो भिटामिनको कमि आजकल आम रुपमै देखिन