२१ जेष्ठ २०८३, बिहिबार

Tag: महानगर यातायात

महानगरद्वारा चक्रपथमा विद्युतीय बस सेवा विस्तार

काठमाडौँ । महानगर यातायात प्रालिले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । काठमाडौँ उपत्यकाको चक्रपथमा बुधबारदेखि सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ । विद्युतीय बस सञ्चालन