काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूह १५औं महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत जाने भएको छ । कांग्रेसको संस्थापन इतर समूह १५औँ महाधिवेशनको प्रक्रिया तत्काल रोक्न माग गर्दै सर्वोच्च जाने भएको हो । पार्टीको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्चमा