२ बैशाख २०८३, बुधबार

Tag: महाकाली नाच

पाँच रातको प्रदर्शनसँगै महाकाली नाच सम्पन्न

१४ असोज, भक्तपुर । विगत २५ वर्षदेखि बन्द भएर मध्यपुरथिमि वडा नं। ५ र ६ का युवाहरुको सक्रियतामा गत वर्षदेखि सञ्चालनमा आएको ३०० वर्ष पुरानो महाकाली नाच सम्पन्न भएको छ । यसवर्ष इन्द्रजात्राको भोलिपल्ट अर्थात् गत मङ्गलबार रातिबाट शुरु भई