८ बैशाख २०८१, शनिबार

Tag: मसान्त

पुस मसान्तको प्रभाव बजारमा, नेप्से दोहोरो अंकले ओर्लियो

२६ पुस, काठमाण्डौ । यो महिनाको अन्तिम कारोबार भएकोले मसान्त प्रभाव बजारमा देखिएको छ । ‘कर्जा लिएकाले बैंकमा सावाँ र व्याजको किस्ता बुझाउने तथा व्यवसायीहरुले कर तिर्ने समय आएकोले पनि लगानीकर्ताहरु बजारमा त्यति केन्द्रीत हुन पाएनन,’ सेयर लगानीकर्ता संघका अध्यक्ष