२० बैशाख २०८१, बिहिबार

Tag: मलेसिया

प्रधानमन्त्री महाथिर मोहम्मदले दिए राजीनामा, मलेसियाका राजनीतिक सङ्कट

क्वालालम्पुर, १२ फागुन । मलेसियाका वयोवृद्ध प्रधानमन्त्री महाथिर मोहम्मदले मलेसियाका राजासमक्ष प्रधानमन्त्री पदबाट सोमबार राजीनामा गर्नु भएको छ । दुई वर्ष पहिले निर्वाचनमा विजयी हुनु भएका महाथिरको सत्तारुढ गठबन्धनका सांसदहरुले सत्ता छाड्ने एकाएक निर्णय गरेपछि उहाँ राजीनामा गर्न बाध्य हुनु