एसिसी इस्ट जोन कप क्रिकेट : मलेसियालाई हराउँदै नेपाल फाइनलमा
काठमाडौं । मलेसियालाई हराउँदै नेपाल एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । मलेसियाको सिलेगंर ट्रफ क्लबमा आज भएको सेमिफाइनल खेलमा नेपाल मलेसियालाई नौ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । मलेसियाले दिएको ९१ रनको