१५ बैशाख २०८१, शनिबार

Tag: मलाइका अरोरा

बलिउड अभिनेत्री अरोरालाई पनि कोरोना संक्रमण

नयाँदिल्ली, २३ भाद्र । बलिउड अभिनेत्री मलाइका अरोरा पनि कोरोना संक्रमित भएकी छन् । इन्स्टाग्राममा मलाइकाले हालै यस्तो खुलासा गरेकी हुन् । ‘आज मलाई कोरोनाभाइरस परीक्षणमा पोजिटिभ रिपोर्ट आएको छ । तर तपाईँहरु सबैलाई म सञ्चै भएको जानकारी गराउँछु ।