२१ कार्तिक २०८३, शनिबार

Tag: मर्स्याङ्दी नदी

मनाङको चामेमा थुनियो मर्स्याङ्दी नदी

काठमाडौं । मनाङमा मर्स्याङ्दी नदी थुनिएको छ । मनाङको चामेमा पहिरो खस्दा मर्स्याङ्दी नदी आंशिक थुनिएको हो । जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार, मनाङको चामेस्थित मर्स्याङ्दी नदीमा पहिरो खसेर खोला थुनिएको हो । घट्टे खोलाबाट झरेको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी