२७ आश्विन २०८१, आइतबार

Tag: मर्चवारमा बहुउद्देशीय सडक

मर्चवारमा बहुउद्देशीय सडक निर्माण

लुम्बिनी, मर्चवार । रुपन्देहीको कोटहीमाइ गाउँपालिकाले बहुउद्देशीय सडक निर्माण गरेको छ । लुम्बिनी प्रदेश सरकारको साझेदारीमा रु २५ लाखको लागतमा नालासहितको चार किमी सडक निर्माण गरेको हो । बहुउद्देशीय नयाँ सडकको निर्माणबाट स्थानीय बासिन्दा उत्साहित बनेका छन् । “सडक निर्माण