१८ बैशाख २०८१, मंगलबार

Tag: मन्त्री

बादल र लेखराज भट्टको मन्त्री पद जाने पक्का

काठमाडौँ । नेकपा माओवादी केन्द्रले माओवादी छोडेर नेकपा एमालेमा लागेका ४ जना मन्त्रीको सांसद पद च्वाट भएको छ । यद्यपि शुरुमा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित ५ जना मन्त्री हटाउने भनेपनि ४ जना मन्त्रीलाई मात्र सांसदबाट हटाएको पत्र संघीय