३ भदौ २०८३, बुधबार

Tag: मन्त्री फेर्ने तयारी

अहिले कुनै पनि मन्त्री फेर्ने तयारी छैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारमा रहेका मन्त्रीहरु फेर्ने कुनै योजना नरहेको बताएका छन् । सभापति लामिछानेले आज बुधबार सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । रास्वपा सभापति लामिछानेले मन्त्रीहरू फेर्नेबारे कुनै छलफल र