२ जेष्ठ २०८३, शनिबार

Tag: मन्त्रिपरिषद बैठक

आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित् भएपछि कुलमानको नियुक्ती भोलिमात्रै !

काठमाडौं, २५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको भोलि बस्ने स्थायी कमिटी बैठकमा व्यस्त हुने भएकोले आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित् भएको छ । आजको बैठकमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखको नियुक्ती गर्ने बुझिएको थियो । उर्जामन्त्री वर्षमान