४ आश्विन २०८०, बिहिबार

Tag: मन्त्रिपरिषद पुनर्गठन

बालुवाटारमा गठबन्धनको बैठक, मन्त्रिपरिषद पुनर्गठनको बारेमा छलफल

काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ गठबन्धनको बैठक सुरु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत पाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिन गृहकार्य थालेका हुन् ।