यस्तो छ एमसीसीमाथि सरकारको १२ बुँदे व्याख्यात्मक घोषणा (पूर्णपाठ)
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौतामाथिको १२ बुँदे व्याख्यात्मक घोषणा गर्ने निर्णय गरेको छ । भर्खरै शुरु भएको संसद्को दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीसम्झौतामाथिको व्याख्यात्मक घोषणा पेश गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले