१ फाल्गुन २०८२, शुक्रबार

Tag: मन्त्रिपरिषद्को बैठक

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पहिलो बैठक बसेको हो । प्रधानमन्त्री प्रचण्डले हिजो मन्त्रिपरिषद् विस्तार गरेका थिए । प्रधानमन्त्री प्रचण्डले २३ सदस्यीय मन्त्रिपरिषदमा