१ बैशाख २०८२, सोमबार

Tag: मन्त्रिपरिषद्को बैठक

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्षतामा बुधबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नियमित समयअन्तर्गत हिजो मंगलबार बैठक बस्न नसकेकोले आज मन्त्रिपरिषद्को बैठक