८ बैशाख २०८१, शनिबार

Tag: मन्त्रालय

एकीकृत समाजवादीवाट देउवा सरकारमा कसले कुन मन्त्रालयमा पाए ?

काठमाडौँ । सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलेसँगै माधवकुमार नेपालको नेतृत्वको सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) पार्टीले शेरबहादुर देउवा सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंग्याएको छ । आज शुक्रबार विहान बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले मन्त्री हुनेको नाम र मन्त्रालयको टुंगो