११ श्रावण २०८१, शुक्रबार

Tag: मनसुन पुनः सक्रिय

सोमबारदेखि मनसुन पुनः सक्रिय हुने

काठमाडौँ, ११ साउन । सोमबारदेखि मनसुन पुनःसक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने मौसमविद् मञ्जु बासीले बताउनुभयो । अरब सागरबाट समेत पर्याप्त